Browsing: बागमती प्रदेश

चितवन । आम जनता पार्टी ९आजपा० का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सवै मोर्चामा…

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको आगो हेलिकप्टरमार्फत नियन्त्रणमा लिइएको छ । गृह मन्त्रालयमार्फत…

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । आज मुख्यमन्त्री कार्यालय हेटौँडामा…

काभ्रे । काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित…

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई(मधेस द्रुतमार्गको निरीक्षण गरेका छन्। त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले…

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण…

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका…

काठमाण्डौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल बनिरहेकी आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता…

सिन्धुपाल्चोक, १ माघ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा…

सिन्धुपाल्चोक । नेकपा ९ माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । भोलि…