Browsing: राजनीति

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले संसद्को आगामी ९हिउँदे० अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता…

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री डा।भीम रावलले नेकपा ९एमाले० का केही नेता तथा कार्यकर्ताहरुले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै…

सप्तरी । जनता समाजवादी पार्टी ९ जसपा ० नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन्…

पोखरा । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका…

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी…

काठमाण्डौं । । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका विषयमा पार्टीको धारणा बनाउन ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरेको छ…

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्धय…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाउन नेताहरूलाई निर्देशन दिएको छ । आजबाट…

काठमाडौं । आम जनता पार्टी ( आजपा ) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा…