Browsing: राजनीति

काठमाण्डौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट निवेदन पेस भएको छ। आइतबारसम्म सामाजिक सञ्जालमाथि…

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गलत मनशाय भएकाहरुको सहयोग खोजेको…

जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा दिने निर्णय गरेका…

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा…

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को दोस्रो विधान महाविधेशन आज पनि जारी रहनेछ । ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा…

काठमाण्डौं। प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल लोकमार्ग अभियानमा सहभागी हुन लमजुङको मध्यनेपाल नगरपालिका करापुटार आइपुगेका…

काठमाडौँ । भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईले ‘भारत–नेपाल न्यायिक संवाद’ मा सहभागी हुँदै नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन…

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । आज…

काठमाडौं। नेकपा ९ एमाले० को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार…

काठमाडौं। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान कांग्रेस–एमाले सत्ता गठबन्धन शेरबहादुर देउवा र केपी शर्मा ओलीको बुद्धिले…