Browsing: समाचार
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको एनएल–०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेटमा…
कैलाली । कैलाली जिल्ल्लाको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको एक करोड रुपैयाँ मूल्यबराबरको सुनचाँदी…
म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र…
चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी…
मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका…
काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाभित्र स)चालनमा रहेका धेरै जसो मम पसल र रेष्टुरेन्टहरुमा सरसफाई नदेखिएको निक्ष्कर्ष निकालीएको छ । काठमाडौँ महानगरपालिकाभित्र…
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १९औं ‘एटीआर’ जहाज थपेको छ । थपिएको जहाज शुक्रबार काठमाडौं अवतरण गरेको छ…
काठमाण्डौं । सर्वाधिक कमाइको रेकर्ड बनाएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ। निर्माता…
काठमाण्डौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ ) का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ…
काठमाण्डौं । नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ विकास परियोजना…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क