Browsing: समाचार

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार९सान० लगाउँछन्।…

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परिक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको…

बारा । बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४…

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । पार्टी सभापति…

काठमाण्डौं । सहकारीपीडित तथा सहकारी बचतकर्ताहरूले बचत रकम फिर्ता गराइदिन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण(पत्र बुझाएका छन्। राष्ट्रिय…

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य…

काठमाडौं । अदालतको अवहेलना मुद्दामा रास्वपाका २० जना सांसदसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा। सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्…

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । मंगलबार…