Browsing: समाचार

काठमाडौँ । पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।…

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई…

अछाम । नेकपा एमालेबाट निस्कासित डा( भीम रावलको जिल्ला अछाममा एक हजार एकसय भन्दा बढी नेता कार्यकर्ता मातृभूमि जागरण अभियानमा…

काठमाण्डौं । सशस्त्र प्रहरी बल, नेपालले २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा ‘लागूऔषध, सीमा सुरक्षा र युवा’ मा आधारित ‘नशारहित युवा–…

काठमाडौँ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको छ । राष्ट्रपति भवन…

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन…

काठमाण्डौं । धरानको खानेपानी समस्यालाई सरकारले नजर अन्दाज गरेको भन्दै काठमाण्डौ आईपुगेका धरान धरान उमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरवार प्रबेश…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा धारा…

धनगढी । कैलालीको १५ बिघा सरकारी जङ्गल व्यक्तिको नाउँमा दर्ता गर्ने ८ जना दोषी ठहर भएका छन्। जिल्लाको साविक नारायणपुर–८…

रूकुम–पश्चिम । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ। गत वर्षभन्दा यस वर्ष अदुवाखेती…