Browsing: समाचार

काठमाण्डौं । आज संघीय संसदको एउटा समितिको मात्रै बैठक बस्दै छ। संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्ने भएको हो।…

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२(८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री…

काठमाडौं  । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन…

काठमाडौँ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति…

काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ । झापाबाट सुरु…

काठमाडौँ । भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री…

काठमाडौँ । ६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी…