Browsing: समाचार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन्। दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री…

काठमाडौ‌ । आज सङ्घीय संसद् अन्तगर्त प्रतिनिधिसभाको बैठक मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन,…

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको…

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त हुनु भएको छ । सिफारिस समितिको सुझावका आधारमा…

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै आइतबार त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको सडक क्षेत्रमा राजावादीहरू जम्मा भए ।…

काठमाडौं। नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन…

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले काठमाडौं महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना बुझाएको छ । पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र…

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले…

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने…

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा…