Browsing: समाचार
काठमाण्डौं । वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ। यसका कारण यातायात आवागमन प्रभावित भएको…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।…
काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टीले सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका खेल्नुपर्ने अवस्था रहेको…
काठमाण्डौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना…
म्याग्दी । बेनी नगरपालिका(२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ। दुई जना दरबन्दीका शिक्षक, एकरएक…
काठमाण्डौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव…
सिन्धुपाल्चोक। खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् ।…
काठमाडौं। स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा २ विकेटले पराजित भएको छ। योसँगै नेदरल्यान्ड्सले २ अंक…
काठमाण्डौं । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा…
कावासोती । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । चुरे संरक्षण दिवस २०८२ का…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क