Browsing: समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।…

काठमाडौं। घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक जित निकालेको नेपालले टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ। खेल नेपाली…

काठमाण्डौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । रकम…

नवलपुर । लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी…

कैलाली । धनगढी स्थित कारागारमा रहेका डडेल्धुराका व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्यु भएको छ । प्रहरीले नै कुटपिट गरेर पालीको…

काठमाण्र्डाैं । टिकटकर रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बस्नेत सामाजिक सञ्जाल टिकटकमा…