Browsing: समाचार

काठमाण्डौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि…

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन…

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था…

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो…

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कांग्रेस सभापति शेरबहादुर देउवाले बीपीको सिद्धान्त पनि बेचेर खाएको आरोप लगाएका छन् । देउवाले…

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रचण्ड सरकार परिवर्तन भएसँगै दुई कित्तामा बिभाजीत भएर एक…

घोडाघोडी, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू…

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्ध व्यक्त गरेको छ । आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा…

काठमाडौं । काठमाडौंको अमृत साइन्स ९अस्कल० क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेलको प्यानलै विजयी भएको छ । नेविसंघका राजु मास्टर ९लामिछाने०…