Browsing: समाचार

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका छन्…

सिन्धुली । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।…

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल थालेको छ । बजेट कार्यान्वयनबारे…

काठमाडौँ । उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका…

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले देशमा फेरि एकपटक विद्रोहको आवश्यकत्ता रहेको औंल्याएका छन् । उनले आफू…

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियन बनेका नेपालका…

पर्वत । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका…

काठमाडौँ । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह…