Browsing: शिक्षा

काठमाडौं । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा नेपाल विद्यार्थी संघ…

दिल्ली । कालिंगा इन्स्चिट्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी ( किट )  मा रहेका नेपाली विद्यार्थीहरू छात्रावासमै बसेर पढ्न पाउने भएका छन्।दिल्लीस्थित…

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनदेखि सार्वजनिक भएका विद्यालय बस दुर्घटना र विद्यार्थीलाई अमानवीय यातना दिइएका घटनाप्रति गम्भीर…

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका(५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । एनएमसी अस्पतालमा एक,…

काठमाण्डौं ।  नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ। विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी…

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा…

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज सोमबार शुभकामना सन्देश दिनुभएको छ । उहाँले विद्याकी देवी…