Browsing: अर्थतन्त्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै…

काठमाण्डौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन्। शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी…

काठमाडौं । देशभर हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ । विमानस्थल सुरक्षा प्रमुख…

काठमाडौं । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धमा ‘जेन–जी’ पुस्ता सडकमा उत्रिएका छन् । आज ( सोमबार…

काठमाण्डौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसदबाट छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता…

काठमाण्डौं । सरकारको अग्रह अनुसार इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिको जनाएको…

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य ९केयर वर्क० घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय…

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको…

काठमाण्डौं । नेपाली कांग्रेसले संघीय संसदको संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने निर्णय भएको छ। खतिवडाले आफूलाई सभापतिमा…

काठमाण्डौ. । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स ९जिएसआई० मा नेपालले कुनै किसिमको सहमति नगरेको बताएको छ। चीनको थियानजिनमा आयोजित सांघाइ…