Browsing: क्राइम

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो बरियतामा रहेका अतिरिक्त…

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६…

काठमाडौं । नेपाल फुटबल संघ ९एन्फा० ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज…

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ । लामिछानेको…

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।…

काठमाडौं । सरकारमा सहभागी दल सरकारबाट बाहिरिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर…

दार्चुला । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक दार्चुलामा सम्पन्न भएको छ । सीमा सुरक्षा सम्बन्धी १० औँ डीआईजी स्तरीय बैठक…

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई…

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा गएका छन् । लामिछानेले…