Author: Transparentgroup

ढोरपाटन । छ वर्ष अघि ताराखोला गाउँपालिका– ५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उहाँ छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ” स्याउखेतीका निम्ति उनले रु एक लाख…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताए । आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उनले जानकारी गराए । यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताईन् । उनले दलित र उत्पीडित वर्गका धेरै नागरिकले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गर्न नपाएको बताईन् । ‘एकाध बाहेकले चरम गरिबी र अभाव भोगिरहेका छन् । भूमिहीन दलितले…

Read More

काठमाडौँ । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई नदीजन्य पदार्थको हिनामिना मुद्दामा आठ वर्ष कैद सजायको फैसला गरेको छ । साउन २१ गते कसुुर ठहर भई सजाय निर्धारणका लागि पेस भएको मुद्दामा न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आठ वर्ष कैद सजाय निर्धारण गरेको हो । अदालतले उक्त प्रकरणमा दोषी ठहर भएका विमलकुमार पोखरेल र सागर पौडेललाई पनि समान आठरआठ वर्ष कैद सजाय गरेको छ । अदालतले तिनै जना प्रतिवादीलाई जनही आठ वर्ष कैदसँगै बिगोको दामासाही हुने १० करोड नौ लाख ७८ हजार २९९ रुपियाँ जरिबाना फैसला गरेको छ । बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७…

Read More

काठमाण्डौं । आज संघीय संसद् अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण तथा छलफल गर्ने कार्यक्रम छ । उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल हुनेछ । कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभाका सदस्यहरूले राखेको संशोधनबमोजिम ब्रिटिस गोरखाका सन्तानलाई दोहोरो नागरिकता प्रदान गर्न नसकिने प्रस्ट्याउनुभएको छ । उहाँले दोहोरो नागरिकताको विषय संविधान र प्रचलित कानुनविपरीत रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा गृहमन्त्री लेखकले ब्रिटिस गोर्खाका सन्तानले बेलायतको अङ्गीकृत नागरिकता लिएपछि नेपालको नागरिकता लिन नपाउने प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “बेलायतको अङ्गीकृत नागरिकता पाइसकेका व्यक्ति बेलायतका नागरिक हुन् । उनीहरूको अधिकार त्यहाँका आमनागरिक जत्तिकै हुन्छ । हाम्रो संविधानले दोहोरो नागरिकताको व्यवस्था गरेको छैन ।” गृहमन्त्री लेखकले बेलायतको नागरिकता नलिएसम्म ऊ नेपाली नागरिक नै रहेको र…

Read More

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट ९एमसिए० नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको हो । संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत १८० किमी लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण, सञ्चालनलगायत काम गरिनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको…

Read More

काठमाण्डौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको हो। अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शमा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो। बैठकले १ सय सिट रहेको एमबीबीएसको १ सय ३० सम्म र ५० सिट रहेको बीडीएसलाई ६० सिट दिने निर्णय गरेको छ। मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ। सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल…

Read More

काठमाडौँ । सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउँदै छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण अवधि आगामी कात्तिकसम्म छ । ठेक्का लिने निकायले भने दसैंसम्म सबै काम सक्ने दाबी गर्दै आएको छ । ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छनोट गरेपछि यो सञ्चालनमा आउनेछ । कुन गाडीले कति पैसा तिर्नुपर्छ ?  जसअनुसार कार / भ्यानहरू काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकिएको…

Read More

काठमाण्डौं । जनता समाजवादी पार्टी ( जसपा )  र राष्ट्रिय मुक्ति पार्टी ( रामुपा )  नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार ९आज० काठमाडौंमा आयोजित एक समारोहका बीच जसपा र रामुपाबीच कार्यगत एकता भएको हो। कार्यगत एकताको सहमतिपत्रमा जसपा अध्यक्ष अशोक राई र रामुपा अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा तीन तहको सङ्गठनात्मक संरचना रहने उल्लेख छ। जसमा केन्द्रीय, प्रादेशिक र स्थानीय तह रहनेछन्। सहमति भएबमोजिम केन्द्रीय तहको संरचनामा अध्यक्षहरूसहित दुबै पार्टीबाट ७र७ जना सदस्य रहनेछन् भने प्रादेशिक र स्थानीय संरचनामा क्रमशस् प्रदेशका अध्यक्षहरूसहित ५र५ र स्थानीय तहका अध्यक्षसहित ३र३ सदस्य रहनेछन्। यस्तै दुई पार्टीहरूबीच पालैपालो बैठकको अध्यक्षता गर्ने पनि…

Read More

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए । पहिलो कारणमा मूल्य वृद्धि हुनु रहेको बताए । दोस्रो कारणमा उनले भने, ‘निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु देखिएको छ ।’ उनका अनुसार अहिले पनि मल होल्ड भएर रहेको छ । उनले भनेका छन्, ‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकाता पोर्टमा होल्ड भएको छ ।…

Read More