Author: Transparentgroup

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा ( एमाले )  बाहेकका ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि पुगेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध एमाले बाहेकका सबै दल रिट दायरका लागि सर्वोच्च अदालत पुगेका हुन् । मधेश प्रदेश सभाका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित एमाले बाहेकका सबै दलले सर्वोच्चमा रिट दायर गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता युवराज भट्टराईले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) संसदीय दलका नेता जयलुन राइन्सहितका…

Read More

काठमाण्डौं । नेपाल र भारतका सीमा सुरक्षा बलबीच हुने नवौँ समन्वयात्मक बैठकमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आज ९मंगलबार० भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले भारतीय समकक्षी सशस्त्र सीमा बल ९एसएसबी० सँग सीमा सुरक्षाका विविध आयामबारे छलफल गर्नेछ। महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। प्रतिनिधिमण्डलमा सशस्त्र प्रहरीका सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार लगायतका अधिकारीहरू सहभागी हुनेछन्। कार्तिक…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रासस

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेका हुन् । छलफलमा छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो। प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेका थिए । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ…

Read More

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । ( सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । नवनियुक्त प्रहरी महानिरीक्षक कार्की काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको पुष्टि गरे । ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुबेर खापुङ आगामी कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाश जानुअघि नै आईजीपी नियुक्ति गरिएको हो

Read More

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज ९सोमबार० बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख भण्डारी विवादमा तानिएकी थिईन् । उनले होटलबाटै मुख्यमन्त्री नियुक्त गरेर त्यही शपथ खुवाएकी थिईन् । त्यसपछि विवादमा आएकी प्रदेश प्रमुख भण्डारीलाई सरकारले हटाउको हो ।

Read More

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। अहिले बिहान ११ः३० बजे बस्ने आजको बैठकमा १५ औँ महाधिवेशन र आगामी रणनीतिकबारे छलफल हुने जनाइएको छ । कांग्रेसले एक महिनादेखि केन्द्रीय समितिको बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने छलफल गर्दै आएपनि विभाजित विचारहरुका कारण निश्कर्ष निकाल्न सकाल्न सकेको छैन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेसभित्र संसद् ब्युँताउने र पुस वा वैशाखमा महाधिवेशन गर्ने भन्ने विषयसमेत बाहिर आएको छ । त्यस्तै, सरकारले भदौ २७ गते गरेको संसद् विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ…

Read More

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताएका छन् । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाजलगायत सबै प्रदेशवासीमा अनुरोध गरेका हुन् । मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको व्यावहारिक आकाङ्क्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको सङ्कटलाई दीर्घकालीन समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । “पछिल्ला घटनाक्रमले हामी राजनीतिक दल र नेतृत्वलाई पनि गहिरो आत्मसमीक्षाको सन्देश दिएको छ”, उनले भने, “हाम्रो जिम्मेवारी भनेको जनअपेक्षाअनुसार जवाफदेही पारदर्शी र…

Read More

काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक मनोवृत्ति भएकाहरुले राष्ट्रिय झण्डा ओढेर विध्वंस मच्चाएका बताएका छन् । आज ९सोमबार० एमालेद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब राष्ट्रिय झण्डाको आवरणमा कसैले पनि अपराध गर्न नपाउने बताएका हुन् । यस्ताखाले अपराध रोक्नका लागि एमालेले टोल–टोलमा सुरक्षा दस्ता गठन गर्ने ओलीले बताए । ‘राष्ट्रिय झण्डा ओढ्ने चलन अगाडिदेखि सुरु गरेका थिए । जो राष्ट्रिय होइन, त्यसले राष्ट्रिय झण्डा ओढ्ने, जो अपराधिक मनोवृत्तिको छ, त्यसले राष्ट्रिय झण्डा ओढ्ने चलन चलाएर जनतालाई भ्रम पारेकै थिए पहिलादेखि । अब राष्ट्रिय झण्डा ओढेर त्यो गर्न सक्दैनन् । अब नेकपा ९एमाले० ले…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो। आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरुको धारणा थियो। स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना…

Read More