Author: Transparentgroup

काठमाडौं । नेपाल फुटबल संघ ९एन्फा० ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो । एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ मा र सदाचार समितिले वैशाख १६ मा विधानको धारा २४९३० ङ अनुसार भन्दै थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन बन्देज गरेको थियो । तर, उच्च अदालतले भने फिफाको कारवाही भोगिसकेको हुँदा थापामाथि सोही विषयमा पुन कारवाही हुन नसक्ने प्रष्ट पारेको छ । न्यायाधीश मुनिन्द्रराज अवस्थिले गरेको फैसलामा भनिएको छ, ‘एकै विषयमा दुईपटक सजाय गर्न नमिल्ने भन्ने…

Read More

काठमाडौँ । दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको प्रस्तावका कारण विवाद भएपछि दुई महिनादेखि इजलास बस्न सकेको थिएन । बुधबार प्रधानन्यायाधीशले आफैँले न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकेका छन् । यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिने गरिएको थियो। बुधबार संवैधानिक इजलासमा १५ वटा पेशी सुनुवाइका लागि तोकिएको छ । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग र अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए । बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास छ । हरेक बुधबार र…

Read More

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ । लामिछानेको तर्फबाट पत्नी निकिता पौडेलले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिहाईको माग गर्दै रिट निवेदन दिएकी थिईन् । सो निवेदन न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाई भएको थियो । बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेको उक्त मुद्दामा कैफियत प्रतिवेदन माग्‍ने आदेश गरेको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले सोही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा…

Read More

काठमाडौं । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । जारी पूँजी २ अर्ब ८३ करोडको २०।७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा…

Read More

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ की मिठुमाया सुनारको घर बनाइदिने भएको छन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब विपन्न परिवारको घर बनाई दिने घोषणा गरेका उनले मनहरी गाउँपालिकामार्फत रु दुई लाख हस्तान्तरण गरेका छन्। करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी र एक मात्र छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेको अति विपन्न सुनारको घर बनाउन लागिएको हो। मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला…

Read More

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा कसैलाई पनि गुटबन्दी गर्न छुट नदिइने बताएका छन्। बुधबार बिहान माओवादी केन्द्र कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र कसैलाई पनि गुटबन्दी गर्न नदिइने बताएका हुन्। ‘पार्टीभित्र द्वन्द्व सृजना हुन दिइँदैन। गुटबन्दी, अराजकता र अनुशासनहीनता अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाइनेछ,’ प्रचण्डले भने। उनले पछिल्लो सयम माओवादीप्रति जनआकर्षण बढ्दै गएको पनि उनले दावी गरे। स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण संघलगायतका संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारले जित हात पारेको भन्दै प्रचण्डले यो विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरे।

Read More

काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । के–के हो माग ?  २०७५, २०७८,२०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।…

Read More

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको जानकारी दिए । कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने बताए । लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।

Read More

काठमाडौं । सरकारमा सहभागी दल सरकारबाट बाहिरिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट सुनुवाइका लागि पेशी चढेको छ । उक्त रिटमा ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गरी अर्को प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । अन्तरिम आदेशको सन्दर्भमा भने सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो । अधिवक्ता विरेन्द्र केसीले उक्त रिट दर्ता गराएका हुन् । सो रिटमा सर्वोच्चले सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत आदेश गरेको छ । उक्त रिट सुनुवाइका लागि महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ । प्रधानमन्त्री…

Read More

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ ( साफ ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ( यू–१७)  च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार…

Read More