Author: Transparentgroup
काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगंज पुगेकी छन्। उद्योग वाणिज्य संघको आयोजनामा हुने महिला सम्मेलनमा सहभागी हुन उनी शनिबार वीरगंज पुगेकी हुन्। काठमाडौंबाट बाराको सिमरास्थित विमानस्थल भण्डारीलाई स्वागत गर्न एमाले नेता(कार्यकर्ताहरूको लर्को लागेको थियो। उनलाई एमाले नेता–कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरे। स्वागतका लागि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेललगायतका नेताहरू सिमरा पुगेका थिए। यसअघि कोशी प्रदेशको यात्राका क्रममा पनि भण्डारीको पक्षमा नेता(कार्यकर्ताहरूको भीड देखिएको थियो। आफूलाई नै टक्कर दिनेगरी भण्डारी अघि बढेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी…
बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान ( खान ) को निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका(३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए । नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए । बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए । ‘उहाँ हिजो ९शुक्रबार०मात्रै मलेशयिाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै थियो, बिहान उठेपछि अप्ठेरो भयो भनेपछि मेडिकल कलेज लैजादैं गर्दा निधन भएको हो’, वडाध्यक्ष मुसलमानले भने । नगर…
काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्धा पारेर आन्दोलन गर्न निर्णय गरेको हो । महासंघले विज्ञप्ति यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताएको छ । महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदा रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर(खेतमा फर्किने वातावरणा बनाउन माग गरेको…
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्। नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान० को २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले विकासका लागि सुशासन र समृद्धिका पक्षमा इमानदार भएर काम गर्नुपर्नेमा जोड दिएका हुन्। पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने सङ्ख्या बढेको उल्लेख गर्दै उनले विदेशिएका युवालाई स्वदेशमै फर्काउन इक्यानले पहल गर्नुपर्ने बताए। ‘उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो तर, इक्यानकै पहलमा ती युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ,’ उनले भने, ‘इक्यानले विदेशमा गएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गरी स्वदेशमै नवीन कार्य गर्न प्रोत्साहित…
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकका लागि स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै त्यसका लागि बढीभन्दा बढी योग्य चिकित्सकको आवश्यकता पर्ने उल्लेख गरेका छन्। प्रजातन्त्रवादी चिकित्सक सङ्घद्वारा आयोजित वार्षिक भेलालाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रका लागि चिकित्सक नभई नहुने र चिकित्सकको आवश्यकता सबै ठाउँमा रहेको बताए। सभापति देउवाले भने, ुनेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ, सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन पनि बढीभन्दा बढी चिकित्सक उत्पादन गर्नुपर्छ।ु उनले बहुदलीय व्यवस्था पुनःस्थापनापछि कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सबै गाविसमा स्वास्थ्य चौकीको व्यवस्था गरेको जानकारी गराउँदै मुलुकका दुर्गम क्षेत्रमा अझै गुणस्तरीय स्वाथ्य सेवा पुग्न…
काठमाण्डौं । नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसँग आग्रह गरेको छ। चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ। बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए। नेपालबाट थर्मल रूपमा प्रशोधित भैंसीको मासु र भैंसीको कार्टिलेज ९कुरकुरे हाड० निर्यातका अलावा दुग्ध पदार्थ विशेष गरी घ्यू, नौनी, बटर र छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि रहेको तथ्य चीनलाई सम्झाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका हुन् । बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै भनेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’ उनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ।’…
काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो । राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले आफू देश बाहिर जाँदा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिने गरेका थिए । सांघाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री ओली यही भदौ १८ गते बुधबार फर्किनेछन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गर्नुहुने भएको हो ।उहाँले साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभयो ।मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा…
काठमाण्डौं । विद्यालय शिक्षा विद्येयक बिरुद्ध सडक आन्दोलन गरी रहेका नीजि विद्यालय संचालकहरु र शिक्षामन्त्रीबिच भेटवार्ता भएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै परिमार्जनको माग गरी आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालकहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भेटवार्ता गरेका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा विधेयकको विरोधमा सडक प्रदर्शनमा छन्। उनीहरूले आफ्ना माग सुनुवाइ नभए भदौ १८ गतेदेखि निजी विद्यालय बन्दको चेतावनी दिएका छन्। यसैक्रममा निजी विद्यालय सञ्चालकहरूले शुक्रबार शिक्षामन्त्री पन्तसँग भेटेर कुराकानी गरेका हुन्। ‘संयुक्त आन्दोलन समितिको तर्फबाट शिक्षामन्त्रीज्यूसँग छलफल आरम्भ, नेपालको निजी शैक्षिक क्षेत्रले पुर्याएको योगदान र यसको निरन्तरताको ग्यारेन्टी सम्बन्धमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क