Author: Transparentgroup

असोज, काठमाडौं । संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’ अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने बताए । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नु…

Read More

नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले यो भन्दा दायाबाया नलाग्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका छन् । उनीहरुले बिहीबार शीतल निवासमा राष्ट्रपति पौडेलले भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले दलरहरुसँग अनावश्यक प्रतिशोध नसाँध्न पनि अनुरोध गरेका छन् । यदी यस्तो गरिए अनावश्यक तनाव सिर्जना हुने उनीहरूको ठहर छ । लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दलहरु भएकाले उनीहरुको भूमिकालाई न्यूनीकरण गर्ने, दलका विरुद्धमा प्रतिशोध साध्ने र संवैधानिक सरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने कार्य भएमा अर्को द्वन्द्व र तनाव सिर्जना भई अन्तरिम सरकार आफ्नो मूल दायित्वबाट च्यूत हुन सक्ने छ’ उनीहरुले भनेका…

Read More

काठमाडौं,  असोज । पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका जनमत पार्टीका ६ जना नेताले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले हिजो (बुधबार) पार्टी अध्यक्ष राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बमले अध्यक्ष राउतसामू सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी जनमत छाडेको घोषणा गरेका छन् । जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटमसहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले…

Read More

काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भिडिओ कन्फरेन्स भएको छ । दुई देशका प्रधानमन्त्रीबीच अहिले केहीबेर अघिमात्रै भिडिओ कन्फरेन्स सकिएको हो । उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको जनाईएको छ । यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यही भेटवार्तामा दुई देशका प्रधानमन्त्रीबीच आज भिडिओ कन्फरेन्सको तय भएको थियो । प्रधानमन्त्री कार्कीलाई मोदीले यसअघि नै बधाई तथा सफल कार्यकालको लगि शुभकामना प्रदान गरेका छन् । उनले मणिपुरको एक सभामा सम्बोधन गर्दापनि प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना दिएका थिए । प्रधानमन्त्रीमा…

Read More

काठमाडौं, २ असोज । शेयर बजारमा तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको शेयर बजार पहिलो पटक सर्किट ब्रेक लागेपछि २० मिनेटको लागि बन्द भएको थियो । दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । कारोबार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ अंकले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द भएर खुलेको बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा ५ प्रतिशत घटेको थियो । दोस्रो नेगेटिभ सर्किट ब्रेकपछि ४० मिनेट कारोबार रोकिएर खुलेको शेयर बजार पुनः ६ प्रतिशतले…

Read More

रसुवा कारागारबाट गत भदौ २५ गते फरार भएका ९७ कैदी बन्दीमध्ये ९१ जना कारागार फर्किएका छन्। प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहका अनुसार केही फरार कैदीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भने केहीले आत्मसमर्पण गरेका छन्। फरार रहेका कैदीहरूको सूचीमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तामाङ, गोसाईंकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ रहेका छन्। यसका अतिरिक्त नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ पनि फरार रहेका छन्। प्रहरीले फरार कैदीहरूको खोजी जारी राखेको जनाएको छ।

Read More

चितवन — नेपालको पहिलो केबलकार, मनकामना केबलकार, आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, गत भदौ २३ र २४ गतेका प्रदर्शनका कारण २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि पुनः सञ्चालनमा आएको हो। सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मतसम्भारका कामहरू गरिएको उनले बताए। मनकामना केबलकार गोरखाको सिहद लखन गाउँपालिकास्थित मनकामना मन्दिर जाने दर्शनार्थीहरूको सहजताका लागि सञ्चालन गरिएको हो। यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ।

Read More

काठमाडौं — संघीय संसदका बैठकहरू अब बानेश्वरस्थित पुरानो भवनमा नभई सिंहदरबार भित्र निर्माणाधीन नयाँ भवनबाट सञ्चालन हुने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार, हाल तीव्रगतिमा भइरहेको निर्माण कार्य पुष महिनाभित्रै पूरा हुने अनुमान छ, जसपछि बैठक त्यहीँ स्थानान्तरण गरिनेछ। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा बानेश्वरको संसद भवन क्षतिग्रस्त बनेको थियो। सो भवनलाई भने मूल स्वरूपमै फर्काउने गरी पुनर्निर्माण गर्ने योजना बनाइएको छ। निरीक्षणका क्रममा मन्त्री घिसिङले तत्कालका लागि सरसफाइ र मर्मत सुरु भइसकेको र दीर्घकालीन पुनर्निर्माणका लागि डिजाइन तथा योजनागत तयारी भइरहेको बताए। निरीक्षण टोलीमा अर्थमन्त्री रमेश्वर खनाल र गृहमन्त्री…

Read More

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई सरकारमा सहभागी हुन आग्रह गरेकी छन् । सरकारमा सहभागिताबारे छलफल गर्न प्रधानमन्त्री कार्की तिलगंगा आँखा प्रतिष्ठान पुगेकी थिइन् । भेटमा प्रधानमन्त्री कार्कीले आफू विशेष परिस्थितिमा सरकारको नेतृत्व गरिरहेकाले डा. रुइतको सहयोग आवश्यक रहेको बताउँदै सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्। यसबारे डा. रुइतले सरकारलाई सहयोग गर्न तयार रहेको तर सरकारी जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेका छन् । भेटपछि पत्रकारसँग कुराकानी गर्दै डा. रुइतले अस्पतालको काम र विरामीहरूको सेवाबाट अलग हुन नसक्ने कारण देखाउँदै सरकारमा नगए पनि नागरिक सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि जेन–जी आन्दोलनपछि…

Read More

काठमाडौ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी छ । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो। सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने…

Read More