Author: Transparentgroup
काठमाण्डौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन ९युनेस्को० को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ। सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो। लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो। रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम…
काठमाडौँ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ । चार वर्षअघि दर्ता भएका १० वटा रिटमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेकै अवस्थामा २०७८ भदौ १७ गते सर्वोच्चकै एकल इजलासबाट भएको अन्तरिम आदेशका कारण लामो समय सुनुवाइ प्रभावित भएको थियो । रिट निवेदकमध्ये एक अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अर्को सुनुवाइ फागुन २१ गतेका लागि तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भई मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब फागुन २१ गते पनि…
नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उहाँ बेचैन हुनुहुन्छ । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर…
काठमाण्डौं । कर्णाली प्रदेशको मुगु जिल्लाको मनोरम पर्यटकीयस्थल रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डिजिटल माध्यमबाट रिसोर्टको शिलान्यास गरेका हुन्। समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ। मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ। दुई वर्षभित्र वर्षभित्र निर्माण…
काठमाण्डौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले सामाजिक सञ्जाल विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको छ । संघका नेता(कार्यकर्ताले विधेयकविरुद्ध बुधबार दिउँसो माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य विजय ढुङ्गानाले जानकारी दिए । विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने उनले माग राखे । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । नेपाल विद्यार्थी संघ ( नेविसंघ ) ले सामाजिक सञ्जाल विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको छ । संघका नेता(कार्यकर्ताले विधेयकविरुद्ध बुधबार दिउँसो माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयकमा रहेका प्रावधानले…
काठमाडौं । नेकपा ( एमाले ) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै स्व(विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान थालेको जानकारी गराएको हो । सांसद शर्मामाथि बालिकालाई घरेलु कामदार बनाइ श्रमशोषण गरेको आरोप छ । ती बालिकालाई केही महिनाअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । महानगरले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरीसमेत दिएको थियो । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि सो विषयलाई लिएर सरकारको आलोचनासमेत भएको थियो । आज ( बुधबार ) आयोगले एक विज्ञप्ति जारी गर्दै स्वविवेकीय क्षेत्राधिकारको प्रयोग गरी छानविन तथा अनुसन्धान…
काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका(५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । एनएमसी अस्पतालमा एक, शङ्खरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरे । ‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले बताएका छन्’ उनले भने । उक्त बस ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ । चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि नगरकोट गएको बा २ ख ७९५८ नम्बरको बस फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको…
पोखरा। ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। कास्कीको पोखरास्थित पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो। पुलिसको जितमा सञ्जिव लामाले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो। तर, ५८औं मिनेटमा सञ्जिवले करिब ३५ यार्डबाट हाफ भली गोल गरे। चर्च ब्वाइजका राजु भूषालले क्लियर गर्न लागेको बल आफूसमक्ष आएपछि सञ्जिवले माथिल्लो बारतर्फबाट फिनिसिङ गरे। गत संस्करण भने यी दुई टोली क्वार्टरफाइनलमा भिडेका थिए। त्यतिखेर भने चर्च ब्वाइजले पुलिसलाई १–० ले…
उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए। उद्योगका निमित्त महाप्रबन्धक साहका अनुसार उद्योग सँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा र उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो । उता उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रा।लि।ले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर…
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज ( बुधबार ) एक विज्ञप्ति जारी गर्दै जनताको हितविपरीत रहेकाले अध्यादेश अस्वीकार गर्ने बताएका हुन् । भूमिसम्बन्धी अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष रहेको छ । ‘यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ । समग्रमा यो अध्यादेश जनताको हितविपरीत रहेको हाम्रो स्पष्ट धारणा छ, अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तो अध्यादेश यथास्थितिमा समर्थन गर्न नसकिने अध्यक्ष ठाकुरले बताएका छन् । वर्तमान सरकारमा सहभागी रहेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क