Author: Transparentgroup

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यद्यपि अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने…

Read More

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा…

Read More

काठमाण्डौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ। प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई २ लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको निस्शुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख इ।दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पुर्‍याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु लाई निर्देशन दिएको जानकारी दिए। उनका अनुसार प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्‍याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ। ‘भर्खरै इलाममा बढी क्षति पुगेका कारण त्यहाँ…

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्स मार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’ उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् । ‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् । वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले…

Read More

काठमाडौँ । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ । कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ । त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका– २ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा रु ७५ लाखको क्षति भएको छ…

Read More

काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४९  जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १ जना, खोटाङमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यसैगरी पाँचजना हराइरहेका छन् । बेपत्तामध्ये स्याङ्जामा ४ जना खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको प्राधिकरणले जनाएको छ ।घाइतेको संख्या १२ पुगेको छ । जसमा इलाममा ४ जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, पाँचथरमा १ जना र मकवानपुरमा १ जना घाइते भएका छन् । अत्यधिक वर्षाका…

Read More

काठमाडौं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार तर मनसुन बहिरगमन भइ नसकेकाले अझै केही दिन रहने छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै असोज २० गते अपरान्हसँग नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ। कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा नदी तटियक्षेत्र तथा डुवान भइरहने क्षेत्रमा २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको छ । कोशी र मधेसका केही जिल्लामा भने आइतबार पनि वर्षा…

Read More

काठमाडौँ । अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर इलाममा सबैभन्दा बढी २८ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार इलाम जिल्लाका विभिन्न स्थानीय तह र स्थानमा गरेर २८ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए ।

Read More

विराटनगर । लगातारको वर्षासँगै सुनसरी, मोरङ र झापामा सयौँ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण स्थानीय खोलाहरूमा आएको बाढी र कटानका कारण जनजीवन प्रभावित बनेको छ। मोरङको विराटनगर(१२ स्थित सम्पन्न बस्तीका ७५ घरका करिब ३५० जना बासिन्दा बखरी आ वि दरैया आ वि तथा नयाँ फ्याक्ट्री क्षेत्रमा स्थानान्तरण गरिएको छ। यस्तै, विराटनगर(२ पूर्व सिङ्गिया खोलाको पानी पस्दा ३० देखि ३५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, विराटनगर(५ केशलिया ढाट सङ्करवारि टोलमा केशलिया खोलाको पानी पस्दा २० देखि २५ घरधुरी प्रभावित भई स्थानान्तरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार, सुनवर्षी(६ मा बक्राहा…

Read More

काठमाण्डौं । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ । जसमध्ये ईलाम जिल्लाका बिभिन्न पालिकामा गरी ईलामभर २८ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता रहेका छन् । त्यसै गरी बाढीपहिरोका कारण उदयपुरमा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । यता खोटाङ्ग जिल्लामा बाढी पहिरोसँगै चट्याङ्ग पर्दा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन् । त्यसरी नै भोजपुरमा पनि २ जना चट्याङ्गवाट घाईते भएका छन् । पाँचथरमा गाडी दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । त्यसै गरी…

Read More