Author: Transparentgroup

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार सो बैठकले चैत १२ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पिटर्सवर्ग क्लाइमेट डायलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । त्यस्तै चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६ औं एनआरएनए युरोपियन रेनिल कन्फ्रेन्समा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने पनि निर्णय गरेको छ । यी…

Read More

काठमाण्डौं । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचकमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । बुधबार विभिन्न ३ सय २३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता शेयर ७९ हजार २ सय ३६ पटक खरिदबिक्री हुँदा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै…

Read More

काठमाण्डौं । युगाण्डामा जारी वुमन्स डे ट्वान्टी –२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार बेहोरेको छ। बुधबार एन्टेब्बे क्रिकेट ओभलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो। नामिबियाले दिएको १२६ रनको लक्क्ष पछ्याउने क्रममा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै मात्र १०२ रन बनाउन सक्यो। यो हारसँगै नेपालको फाइनल सम्भावना कमजोर बनेको छ। नेपाली टोलीका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलको सामना गरिन्। त्यस्तै, कविता जोशीले १९ बलमा १७, पूजा महतोले १४ बलमा १५ तथा कप्तान इन्दु बर्माले १५ बलमा १५ रनको योगदान दिइन्। बलिङतर्फ नामिबियाका इभलिन केजरुकुवाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारिन्। विल्का…

Read More

काठमाण्डौं । निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल ९प्याब्सन० को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्। बुधबार काठमाडौँमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भूमिका खेल्ने बताए। उनले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गरे। हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ। उनले कम्पनी अन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था…

Read More

सर्लाही । नक्कली नेपाली नोटसहित सर्लाही सदरमुकाम मलंगवाबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी छन् । मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा४७ प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा ठूलो…

Read More

काठमाडौं । ओली सरकार बनेको सात महिना भईसकेको छ । तर पनि अहिलेसम्म मन्त्रीपरिषद्का सदस्यहरुले आफ्नो सम्पती बिवरण सार्वजनिक गरेका छैनन् । लामोसमयसम्म सम्पति विवरण नबुझाएपछि वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्‌मा उठेको छ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पनि मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण खोजेका छन् । सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले ठूला ठूला कुरा र गफ गरेर किन दुनियाँ हसाउनु रु’ सांसद केसीको प्रश्न छ । बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलमा…

Read More

काठमाडौँ । सरकारले ( अनुचित लेनदेन )  मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ जाँचबुझ आयोग गठन गरेको हो । आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । आयोगले सुझावसहित प्रतिवेदन पेस गर्नुपर्ने छ ।

Read More

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज नेकपा ( एमाले )  को केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छन् । उनीहरुले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिने भएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज दिउँसो एमाले पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसारा भोलि फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम राखिएको छैन । पर्सी (आइतबार)  नेकपा ( माओवादी केन्द्र)  को केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको छ । महासंघले हिजो (मंगलबार )  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुँदा सरकारका कुनै पनि मन्त्रीहरू उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । संसदमा कानून बनाउन पठाएका सांसदहरु र मन्त्रीहरु उद्घाटन र भाषणका कार्यक्रममा उपस्थित हुन थालेपछि संसदमा उनिहरुको उपस्थिती न्यून रहँदै आएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा करिब १५ अर्ब रुपैयाँ खर्च भएको छ। समितिले यो अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ। २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०र८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ। समितिका अनुसार यो अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१।८४ प्रतिशत भएको छ। समितिमा मासिक तलब सुविधा लिने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ। समितिले हालसम्म एक हजार ४५९ स्थानमा गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार…

Read More