Author: Transparentgroup

सुर्खेत । कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज गरेको छ। पूर्व सचिव लक्ष्मण अर्याल नेतृत्वको संरचना सुधार प्रतिवेदन अनुसार आन्तरिक मामिला मन्त्रालय खारेज गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले जानकारी दिए। आन्तरिक मामिला तथा कानुन मन्त्री खारेज भएसँगै कर्णालीमा मन्त्रालयको संख्या घटेर सात हुनेछ। सरकारका प्रवक्ता शाहले मन्त्रालय गाभिएपछि एक मन्त्री, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको बताए। ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेर १०१ जना कर्मचारी रहेकोमा अव ७६ दरबन्दी कायम भएको छ,’ उनले भने, ‘यो निर्णयले…

Read More

काठमाण्डौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरू छलफलमा जुटेका छन्। आइतबार दिउँसो नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वपदाधिकारी तहका नेताहरू छलफलमा जुटेका हुन्। बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ। बैठकले प्रदेश(प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न दर्जन वाम घटकबीच कात्तिक १९ मा एकता भइ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो।

Read More

काठमाडौं । मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन्। मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए। उनले सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरू सम्मान गर्ने बताउँदै त्यसपछि आफूहरू ७ दलीय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताए। ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा, नेपाल,…

Read More

काठमाडौँ । नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतले नेपाल पक्षलाई प्रस्ताव गरेको छ । नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले सो प्रस्ताव राखेका हुन् । नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिव स्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन । सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली नेपाल फर्किएको छ । छलफलमा सहभागी एकजना अधिकृतले भने, ‘भारतीय गृह मन्त्रालयका सचिवले राखेको प्रस्ताव हामी गृह मन्त्रालयका सचिवसँग राख्छौँ । यताबाट सहमति भएपछि अभिलेख राख्ने विषय लागु गर्न सकिन्छ ।’ सशस्त्र सीमा बल ( एसएसबी ) का महानिर्देशक सञ्जय…

Read More

काठमाण्डौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ। आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा ९कल्पित० को नेतृत्वमा दल दर्ता भएको हो। कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्। ‘हाम्रो दल दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि हो,’ उनले भने, ‘उहाँ ९प्रसाईं० संरक्षक रहनुहुन्छ।’ पछि प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने पनि उनले जानकारी दिए। यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ।

Read More

काठमाडौं । विभिन्न पार्टी मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० दर्ता भएसँगै दल दर्ताको संख्या १२२ मा झरेको छ । तत्कालीन नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, लगायतका ५ दल एकीकरण भएर ५ वटै दल खारेज भएर नयाँ दल नेकपा दर्ता भएपछि १२६ दलबाट घटेर १२२ मा पुगेको हो । यस्तै थप एक दल नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा प्रवेश गरेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिन सकिने अवस्थामा पुगेको आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । अन्य २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए । आयोगमा…

Read More

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ। रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ। अन्तरिम आदेशका सम्बन्धमा आइतबार सुनुवाइ हुन लागेको हो । पछिल्लो कही समययता अस्थिर रहेको मधेस सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ । तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका ३ कालापानीस्थित पानस होटेलमा पुगेर एमाले दलका नेता सरोजकुमार यादवलाईमुख्यमन्त्री पदको शपथ खुवाइन् । त्यसपछि विवाद चर्किएको हो।

Read More

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको छ । मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्नेसम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ । पुनर्निर्माणलगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आन्दोलनका क्रममा भएको…

Read More

काठमाडौँ। मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिकतर्फको मत दिन पाउने छन् । पछिल्लो पटक विदेशमा रहेकासँगै नेपालमै तर फरक निर्वाचन क्षेत्रमा रहेकालाई पनि मतदान गर्न दिने गरी गृहकार्य भइरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेकासँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मसौदा भएको बताउनुभयो । अर्यालले भन्नुभयो, “आउट अफ कन्ट्रीसँगै…

Read More

काठमाडौँ । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आइतबार सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँदैछ । यद्यपि, आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ । निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ । यसैगरी, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि…

Read More