Author: Transparentgroup

उमा शर्मा, म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् । सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी र पेशागत संगठनले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गरेका छन् । आज ९बिहीबार० उनीहरुले पाण्डेमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । पाण्डेलाई कारबाहीको माग गर्दै स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघ नेपालका अध्यक्ष शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, नेपाल यातायाता स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचावाबु मालाकार र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरिएको छ । गत चैत २१ गते…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन भइसक्ने बताएका छन्।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको पनि बताए। कांग्रेसले २०७८ मंसिरमा महाधिवेशन गरेकोले २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ। तर विधानले नै सभापतिलाई केन्द्रीय समितिबाट निर्णय गराएर एक वर्ष कार्यकाल थप गर्ने अधिकार दिएको छ। ‘२०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्छ,’ उनले भने। पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै उनले संगठन निर्माणमा जुट्न पनि आग्रह गरेका छन्।फरक प्रसंगमा उनले अहिलेको सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको पनि बताए। सरकारले गठन…

Read More

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा गठबन्धन सरकारका वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् । उनले ५ हजार ५२ मत प्राप्त गर्दै बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए । लगभग दोब्बर मतले एमाले–काँग्रेस गठबन्धन नेपाल बारमा निर्वाचित भएको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठनले गठबन्धन गरी नेपाल बारमा अध्यक्षमा मिश्रलाई अगाडि सारेका थिए प्रतिपक्षी माओवादी र रास्वपालगायतका कानुन व्यवसायीका संगठनले भने श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए । बारको केन्द्रीय समितिमा मिश्रको प्यानल नै विजयी भएको…

Read More

काठमाण्डौं । काठमाण्डौमा सिमसिमे पानी परीरहेको छ । बिहानैदेखि परेको पानीले आवतजावतमा असर पुगीरहेको छ । तर भरीको पनि प्रवाह नगरी काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरु सडकमा उत्रिएका छन् । हातमा छाता बोकर उनिहरु झरीको प्रवाह नै नगरी आफ्ना माग सम्बोधनका लागि सडक आन्दोलनमा होम्मीईरहेका हुन् । तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर(बबरमहल(बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन्। सरकारले पटक– पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ। नत उनिहरु अहिलेसम्म सरकारसँग बार्तामा बसेका छन् नत आन्दोलन नै रोकेका छन् ।…

Read More

काठमाडौं। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । भक्तपुर नगरबासीले विहानै दत्तात्रयबाट र्‍याली सुरु गरेर जात्राको विधिवत सुरु गरेका हुन् । प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तान्ने चलन रहेको छ । नयाँ वर्ष आगमनको तीन दिन अगाडि यो वर्ष चैत २८ गते विहिबारदेखि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । रथको दुईतीर मोटोमोटो डोरी राखेर हजारौं युवाले रथ तान्ने गर्दछन् । आज जात्राको पहिलो दिन नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता रथ तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर…

Read More

काठमाडौं । बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक…

Read More

काठमाडौं। ओपनर कुशल भुर्तेलको सानादार ब्याटिङसँगै नेपालले चारदेशिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अंक पुर्‍याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८।५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। कुशलले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३८ बलमा दुई चौका…

Read More

काठमाडौं । गएरातीदेखि परेको बर्षाका कारण देशका बिभिन्न स्थानमा हिमपात भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् । हिमपात केही स्थानमा सडक अवरुद्ध पनि भएको छ । यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् । तस्विरहरु बिष्णु कल्पित ( नेपाल न्यूज बैंक ) 

Read More

नवलपरासी । दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी उबर्दघाट सुस्तापूर्वए जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म…

Read More