Author: Transparentgroup
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा तीन हजार…
वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । “भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार…
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले यसपटकको केन्द्रीय कार्यसमितिको बैठकबाट १५औं महाधिवेशनको मिति तय गरिने बताएका छन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघि आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका शेखरले यसपटकको बैठकले महाधिवेशनको मिति नै तय गर्ने विश्वास व्यक्त गरेका छन् । उनले महाधिवेशनको मिति तय नभएसम्म केन्द्रीय समितिको बैठकको हलबाट आफू नबाहिरिने पनि घोषणा गरेका छन् । उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको खुलाए । सभापति शेरबहादुर देउवाले आजको केन्द्रीय समितिको बेठकमा महाधिवेशनको रोडम्याप ल्याउनेपनि विश्वास दिलाए । बरु, पार्टीको कार्यवाहक उपसाभापति पूर्णबहादुर खड्कालाई दिँदापनि हुने र त्यसमा आफ्नो आपत्ति नहुने उनको भनाई छ । शेखरले पार्टीको आसन्न…
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको छ । सर्वोच्च अदालत प्रशासन स्रोतले दिएको जानकारीअनुसार अहिलेसम्म संसद् विघटनविरुद्ध दुई वटा रिट परेको छ । एउटा रिट भने सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भनेर परेको छ ।
मेलम्ची । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो। वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए। वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौं। सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, उनले भने। काठमाडौं उपत्यकामा दैनिक…
महेन्द्रनगर । हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको सूचना आए पनि परिवारले अझै आशा मारेको छैन । हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने उनका दाजु किशोर जोशीले बताए । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स ( आइडिएफ ) ले जानकारी गराएको बताए । “आज…
काठमाडौँ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण देशको राजनीति उथलपुथल भएपछि दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेका छन् । एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले मंसिरको अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय ग¥यो । स्थान र समयबारे केन्द्रीय समिति बैठकले निर्णय लिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सचिवालय बैठकले तयार गरेको एजेन्डाबारे निर्णय लिन असोज २९ गते एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । जेनजी विद्रोहका कारण अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको थियो । पार्टीभित्र नेतृत्व हस्तान्तरण गर्नुपर्ने चर्को आवाज उठेपछि ओलीले बैठक बोलाएका…
काठमाण्डौं । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८–४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष–६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ( युएई ) सँग खेलेको थियो। खे लमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो।समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष(६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा युएईसँगको जितसँगै ४ अंक भएको छ। युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ। शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ।…
काठमाण्डौं । लामो समयदेखि बन्द रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा फर्काउन स्थानीय र कम्पनीबिच महत्त्वपूर्ण सम्झौता भएको छ। आइतबार भोटेकोशी जेन(जी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड ९प्रथम पक्ष० र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड ९दोस्रो पक्ष० बिच सम्झौता भएको हो। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायत सरकारी तथा स्थानीय प्रतिनिधिको रोहवरमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार कम्पनीले आफ्नो शेयरको १० प्रतिशत आयोजना प्रभावित स्थानीय जनताको प्रतिनिधित्व गर्ने पब्लिक कम्पनीलाई हस्तान्तरण गर्ने छ। यो शेयरको अंकित मूल्य प्रतिशेयर सय रुपैयाँ रहनेछ। स्थानीय कम्पनीले शेयर खरिदका लागि बैंक कर्जा लिनेछ, जसको जमानी कम्पनीले दिनेछ। कर्जा तथा व्याज आगामी एक वर्षको लाभांशबाट चुक्ता हुनेछ,…
काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका ६ हजार ५१६ कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन सूची सार्वजनिक भएको विभागले जनाएको हो । सार्वजनिक सूची अनुसार ५ हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र १०८ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् । गृह मन्त्रालयले आइतबारकै मन्त्रीस्तरीय निर्णय अनुसार यो सूचना प्रकाशित भएको हो । यसअघि २०८२ असोज १०…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क