Author: Transparentgroup

काठमाण्डौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले हिजो सार्वजनिक भएको महालेखका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो प्रवृत्ति बढ्दै गए हामी कहाँ पुग्छौँ भन्ने यसले गम्भीर सन्देश दिएको समेत उल्लेख गरे। ‘आज सबै मुख्य सञ्चारमाध्यमहरुमा आर्थिक बेरुजुको विषयहरु प्रमुख विषय बनेका छन्, यो कुरा यही रुपमा बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ भन्ने यसले सन्देश दिएको छ,’ गैरले भने, ‘आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेजुरु भएको छ।’ उनले थपे, ‘त्यसमा संघीय सरकार अन्तर्गत ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकार अन्तर्गत…

Read More

काठमाण्डौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि जाउँछ तर हाम्रो सरकार लजाउँदैन।’ राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे। ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ,’ उनले भने, ‘राजदूत बन्छ। यो गलत परम्परा हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक सदस्य रहन सक्दैन। पार्टीको चुनाव लड्ने भन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ मैले बुझ्न सकेको छैन। त्यो आफैँमा प्रमाण होइन।’ हरेक पदमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जेठ १५ गते अनिवार्य बजेट ल्याउने प्रस्ताव फेरेर अर्को दिन राख्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधान संशोधन गरेर बजेट ल्याउने दिन अर्को दिनमा राख्न भन्दै जेठ १५ गते गणतन्त्र दिवस मनाउनुपर्ने प्रस्ताव अघि सारे। उनले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस हो। जेठ १५ गते अर्को कामकाजी दिवस हो बजेट ल्याउने, गणतन्त्र दिवस र बजेटको अन्तर्निहित अर्थ हेर्ने हो भने गणतन्त्रसँग तुलना गर्न मिल्दैन, धेरै माथि हुन्छ। १५ गते नै बजेट ल्याउने सरकारलाई बाध्यता संविधानमा लेखिएको भएर होला त्यसो भए संशोधन गरियोस् ।’संविधान संशोधन गर्ने दुई दलबीच सम्झौता पनि भएको…

Read More

काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ। यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन्। अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो। उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या…

Read More

काठमाण्डौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद जेठ २ देखि ४ सम्म यहाँ हुँदै छ ।

Read More

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख…

Read More

काठमाण्डौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ। बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्ने कार्यसूची छ। त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/ ०८२ पेश गर्ने कार्यसूची छ। आजकै बैठकमा आर्थिक वर्षा २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( करप्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ।

Read More

काठमाडौं | आज मिति २०८२ साल जेठ १ गते विहान ५:२५ बजे चन्द्रागिरि नगरपालिका–११, सतुङगल चोकस्थित एक कपडा पसल तथा कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट स.प्र.नि. गोविन्द पौडेलको कमान्डमा २५ जना सुरक्षाकर्मी र थप १५ जना गरी जम्मा ४० जना खटिएका छन्। त्यस्तै प्रहरी वृत्त थानकोटबाट प्र.ना.उ.को नेतृत्वमा ३० जना प्रहरी परिचालन गरिएको छ। आगलागी नियन्त्रणमा ल्याउनका लागि काठमाडौँ महानगरपालिकाबाट १, चन्द्रागिरि नगरपालिकाबाट १, ललितपुर महानगरपालिकाबाट १, जुद्ध बारुण यन्त्रबाट २, नेपाली सेना विपद् व्यवस्थापन गणबाट १, र नेपाल आयल निगम थानकोटबाट १ गरी कुल ६…

Read More

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर।आर। कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो । ६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए । आज मिति २०८२र२र१ गते विहान ०५स्२५ बजेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङगल चोक स्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत सर्ट हुदा आगलागी भएको…

Read More

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५र५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो । मन्त्रिपरिषद्ले सिफारिस समितिको निर्णय अनुसार सत्य निरुपणमा महेशकुमार थापा तथा बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या…

Read More