Author: Transparentgroup

काठमाडौं । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको हो । आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच फेरी जुहारी चलेको छ । लामो समयदेखि एक अर्कालाई खुईल्याउन नपाएका नेताद्धयले फेरी खुईल्याउने कार्यको प्रारम्भ गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित ्रअन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया जनाएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रश्नको जवाफ दिँदै भने, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट रु खोई प्यारापिट रु भनेर प्रश्न गर्नु भयो। म आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।’ ओलीले आफूले योजनाहरू टाइमलाइनसहित अघि सारेको र…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखक सहित बर्तमान मन्त्रिपरिषद्मा ३ मन्त्रीलाई तत्काल कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले संसदमा माग गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले समय दिदाँ पार्टीको तर्फबाट रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री लेखकसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई तत्काल कारबाही गर्न माग गरका हुन् । पार्टीको तर्फबाट धारणा राख्दै रास्वपाका सांसद चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाउदैँ प्रश्न उठेका ३ जना मन्त्रीलाई कारबाही गर्न माग गरे । उनले भने, ‘गृहमन्त्री रमेश लेखक, संघीय…

Read More

काठमाडौं । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु भन्दै प्रश्न गरे । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए । सांसद साहले भनेका छन्, ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार८ तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी गराएको छ । प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं। नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार जहाँ जहाँ पुगेको छ त्यहाँ त्यहाँ भ्रष्टाचार भएको दाबी गरेका छन् । उनले सरकारमा सहभागी मन्त्रीहरु नै सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डीलमा सहभागी भएको कुरा बाहिरिएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने नारालाई जनताले जाली ठानेको दाबी गरेका हुन् । प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आज संसद्मा सम्बोधन गर्दै प्रचण्डले आफ्नै क्याविनेटका मन्त्रीहरु घुस डिलमा सामेल भएपछि अब चित्रगुप्तलाई के जवाफ दिने रु भनेर प्रधानमन्त्री ओलीलाई सोधेका छन् । प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको…

Read More

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सोमबार छलफल गरेका हुन् । त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा रहेका केही सांसद्हरुले निरन्तर संसदको नियमित कारबाहीमा भाग नलिएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘संसदको नेतृत्वको तर्फबाट व्यक्तिगत रूपमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुखले भने, ‘मलाई लाग्छ अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसदको चौथो र पाँचौँ राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दुखद छ ।’ सभामुखले सरकार र सत्तापक्षमा रहेका राजनीतिक शक्तिसहित प्रमुख प्रतिपक्षी दललाई संसदको नियमित छलफलमा सहभागी नभएका राजनीतिक…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को को गए ?  कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने– ‘जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो ?  लगायतका विषयमा अनुसन्धान हुनेछ ।’ उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ ।…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)  ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरी लाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । त्यसपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिए ।…

Read More

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले संसद्का दुई ठुला दल मिलेर सरकार बनेको असार ३० गते एक वर्ष पूरा हुँदै छ । तर यी दुई दलले जुन सहमति गरेर सरकार निर्माण गरेका थिए त्यो आफैँले पूरा गर्न नसकेको देखिएको छ । अर्थात् निकै ठुलो उपलब्धि हासिल गर्न भनेर रातारात बनाइएको सरकार ‘फेल’ भएको धेरैले टिप्पणी गरेका छन् । उनीहरूसबिचको सहमति कार्यान्वयन पक्ष अति नै कमजोर देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार गठनको पृष्ठभूमि २०८१ असार १७ गतेलाई लिनुपर्ने हुन्छ । यो दिन मुलुकका दुई ठुला दल कांग्रेस र एमालेबिच सात बुँदे सहमति भएको थियो…

Read More