काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् । गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी(४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दीपकलाई नियुक्तिको तयारी भएको बताएको छ । उनको शपथ साढे ५ बजेलाई तयसमेत भइसकेको छ ।
