काठमाण्डौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ ।
बैठकमा नियमित छलफलका साथै मन्त्रालयगत एजेण्डाका विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block. === console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.