काठमाण्डौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ। अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको हो।
आज ( शनिबार ) सम्पन्न खेलपछि प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो। अब प्रि(क्वाटरफाइनलमा यी टोलीले एकअर्कासँग भिड्ने छन्।
यी हुन् एकअर्कासँग भिड्ने टोली
क्यानडा – मोरक्को
पाराग्वे – फ्रान्स
ब्राजिल ( नर्वे
मेक्सीको –इंग्ल्यान्ड
पोर्चुगल – स्पेन
अमेरिका – बेल्जियम
अर्जेन्टिना –इजिप्ट
स्विट्जरल्यान्ड – कोलम्बिया
