काठमाडौं । काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरेको हो ।एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए ।
आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा र भर्त्सना पनि गरेको छ ।
यस्ता छन् पारित भएका ५ प्रस्ताव–


