काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा० ले धादिङ(१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।काठमाडौं । आशिका तामाङ धादिङ–१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन् ।
जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्ततस् रास्वपाले नै उम्मेदवार बनाएको छ ।
