काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी हुने बुझिएको छ । उनीहरूबिच साँझ साढे ६ बजे भेटवार्ता हुने बताइएको छ ।
