काठमाडौं । संयुक्त अरब इमिरेट्स ९युएई०ले जेलमा १२० जना नेपालीलाई आममाफी दिएको छ।
युएईले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल(अदाहको अवसरमा जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।
युएईले १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।