काठमाण्डौं । काठमाण्डौको बसुन्धारामा टिप्परको ठक्कर बाट एक जनाको मृत्यु भएपछि अहिले अवस्था तनाबग्रस्थ बनेको छ । अहिले बसुन्धरामा प्रहरी चौकी अगाडी तनाव अवस्था सृजना भएको छ ।
प्रहरी र प्रदर्शनकारीहरुबिच झडपको अवस्था श्रृजना भएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी बढाईएको छ । मृतकका आफन्तहरुले टिप्पर चालकलाई नियन्त्रणमा लिएर कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।