काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) मा प्रवेश गरेका छन् । कानुन व्यवसायी समेत रहेका सोमबार राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् ।
उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
अघिल्लो चुनावमा पनि उनी झापा –२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
