काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज ९सोमबार० बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख भण्डारी विवादमा तानिएकी थिईन् ।
उनले होटलबाटै मुख्यमन्त्री नियुक्त गरेर त्यही शपथ खुवाएकी थिईन् । त्यसपछि विवादमा आएकी प्रदेश प्रमुख भण्डारीलाई सरकारले हटाउको हो ।
