काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।
गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्याएको छ । यद्यपि अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।
मृत्यु भएकाहरुको विवरण–
सि.नं. नामथर लिङ्ग बर्ष स्थान
1. सुरेश लिम्बु पुरुष २८ फाकफोकथुम गापा ३ रातमाटे
2 । मन माया क्षेत्री महिला ६५ सुर्योदय नपा १ मानेभञ्याङ
3। रस्मिका क्षेत्री महिला १० सुर्योदय नपा १ मानेभञ्याङ
4। दिप बस्नेत पुरुष ४५ जिल्ला दोलखा
5। भवानी बस्नेत महिला ४४ जिल्ला दोलखा
6। दिव्या बस्नेत बालिका १२ जिल्ला दोलखा
7। समिर देउजाली पुरुष २३ ईलाम नपा ६
8। प्रविण तामाङ पुरुष २३ ईलाम नपा ६
9। बिराज पाख्न तामाङ पुरुष २३ ईलाम नपा ६
10। अनु तामाङ महिला ३२ झापा अर्जुनधारा नपा ६
ज्ञज्ञ। प्रिन्सिखा मगर महिला ८ माई नपा ५
ज्ञद्द। आवास दनुवार बालक ३ झापा अर्जुनधारा नपा ६
ज्ञघ। रोशन लिम्बु पुरुष २२ देउमाई नपा ५ झारे
ज्ञद्ध। बेबिसा राई महिला २२ देउमाई नपा ५ झारे
ज्ञछ। दिपक लिम्बु पुरुष ३० देउमाई नपा ५ ढुसेनी
ज्ञट। ऋषिका लिम्बु महिला २७ देउमाई नपा ५ ढुसेनी
ज्ञठ। दिपिस्का लिम्बु बालिका १० देउमाई नपा ५ ढुसेनी
ज्ञड। सौजन लिम्बु बालक ९ जिल्ला पाँचथर फात्तेप
ज्ञढ। सौगात लिम्बु बालक ११ जिल्ला पाँचथर फात्तेप
द्दण्। कृष्णा माया लिम्बु महिला ५७ माङसेबुङ गापा १ पार्टी गाँउ
द्दज्ञ। माया लिम्बु महिला ५० माङसेबुङ गापा १ पार्टी गाँउ
द्दद्द। नेहा राई बालिका १७ जिल्ला पाँचथर मिक्लाजुङ गापा ६
द्दघ। भिम बहादुर राई पुरुष ४३ सन्दकपुर गापा १
द्दद्ध। हरिमाया राई महिला ६६ सन्दकपुर गापा १
द्दछ। देवी राई महिला ४७ सन्दकपुर गापा १
द्दट। शेखर राई पुरुष ५४ सन्दकपुर गापा १
द्दठ। सारादा सेडाई महिला ७४ सन्दकपुर गापा १
द्दड। तारादेवी राई महिला ४८ सन्दकपुर गापा १
द्दढ। कृष्ण मगर पुरुष २८ देउमाई नपा ३ लक्षमीबाटे
घण्। किरण थेवे पुरुष २८ माईजोगमाई गापा ६ ओडारे
घज्ञ। मनमाया थेवे महिला १८ माईजोगमाई गापा ६ ओडेरे
घद्द। मुनुसा थेवे बालिका ३ माईजोगमाई गापा ६ ओडारे
घघ। बर्मालल सोङमी पुरुष ८२ माईजोगमाई गापा ३ प्याङ
घद्ध। बुद्धमाया सोङमी महिला ७० माईजोगमाई गापा ३ प्याङ
घछ। धनबल सोङमी पुरुष ४६ माईजोगमाई गापा ३ प्याङ
घट। सरला सोङमी महिला ४२ माईजोगमाई गापा ३ प्याङ
घठ। प्रकृती सोङमी बालिका १४ माईजोगमाई गापा ३ प्याङ
घड। मन्जु अधिकारी महिला ४५ जि।उदयपुर
घढ। रेविका राई महिला ३ जि।उदयपुर
द्धण्। मिकेश नेम्वाङ्ग पूरुष १७ जि।पाचथर
द्धज्ञ। कान्छीमाया सेर्मा महिला ७९ जि।पाचथर
द्धद्द। सुमन विक पूरुष २१ खोटाङ्ग
द्धघ। राजेश रम्तेल पूरुष ४० खोटाङ्ग
द्धद्ध। मनिषा कार्की महिला २८ पाचथर
द्धछ। यूना तामाङ्ग महिला २९ पाचथर
द्धट। धन कुमार चोमजोङ्ग पुरुष ३३ पाचथर
द्धठ। अभिशेक लिम्बु पूरुष ३२ पाचथर
द्धड। बिनोद लङ्गवा पूरुष ३३ पाचथर
द्धढ। गिता हाङ्गाम महिला २१ पाचथर
छण्। नविन यादव पूरुष १६ रौतहट
छज्ञ। सरोज लेहरी पूरुष १७ रौतहट
छद्द। पनवा देवी महिला ७५ रौतहट
छघ। बिमला देवी तामाङ्ग महिला छठ काभ्रे ९थप०
बेपत्ता भएकाहरुको विवरण
सि।न। नामथर लिङ्ग वर्ष स्थान कैफियत
१ विक्कि गोसाई पूरुष २१ बारा टिकटक
२ किशन श्रेष्ठ पूरुष २२ रसुवा बाढी पहिरो
३ संस्कृती श्रेष्ठ महिला २० रसुवा बाढी पहिरो
४ संगिता श्रेष्ठ महिला २५ रसुवा बाढी पहिरो
५ रवि श्रेष्ठ पूरुष २३ रसुवा बाढी पहिरो
६ महेन्द्र लिम्बु पूरुष ४८ ईलाम बाढी पहिरो
७ रितु रोका मगर महिला २२ काठमाण्डौ बाढी पहिरो