काठमाण्डौं । विद्यालय शिक्षा विद्येयकको बिरोध गरीरहेका नीजि विद्यालय संचालकहरुले आज पनि आन्दोलन चर्काएका छन् । उनिहरुले उपत्यकाको चक्रपथमा विद्यालयका सवारी साधन तेस्र्यार र्याली निकालेका हुन् । यस अघि पनि निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका थिए ।
सोमबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।
उनीहरुले शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको भन्दै विरोध गर्दै आइरहेका छन्।