काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले साफ यू– २० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्। भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई बधाई दिएका हुन्। ‘
साफ यू–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६(१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई१’ प्रधानमन्त्री ओलीले लेखेका छन्। साफ यू–२० महिला कप शुक्रबार बङ्गलादेशमा शुरू भएको छ।