काठमाण्डौं । संघिय संसद अन्तगर्त प्रतिनिधि सभाको बैठक आज शुरु भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक शुरु भएको हो। बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा सांसखदहरुले आ–आफ्नो धारणा राखीरहेका छन् ।
आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ। गत वैशाख २२ गतेदेखि सरकारको नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।