काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा नेपाली विद्यार्थीको शव फेला परेको घटनाको नेपालमा विरोध प्रदर्शन भएको छ ।
पद्मकन्या स्वतन्त्र विद्यार्थी युनियनले ९स्ववियु०ले शुक्रबार र्यालीसहित कालो मास्क लगाएर विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
घटना अत्यन्त दुस्खद् भएको र घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेकी थिइन् ।