काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।
‘
पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् । आज दिउँसो रेसम पक्राउ परेपनि रेशमलाई छुटाउने प्रयास भईरहेको छ ।