काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस ९अस्कल० मा शान्त बातावरणमा स्वतन्त्र बिद्यार्थी यूनियन ( स्ववियू ) निर्वाचनमा मतदान भईरहेको छ । गत ५ चैतमा विवाद भएपछि हुन नसकेको चुनावमा अहिले मतदान भईरहेको छ ।
बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो ।
छलफलपछि सहमति जुटेको थियो ।
अहिले विद्यार्थीहरू मतदानमा सहभागी भइरहेको छ ।
क्याम्पस हाताभित्र मतदाता बाहेक अरूलाई प्रवेश दिइएको छैन ।
इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने छ