काठमाडौं । आज त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन शुरु भएको छ।
बिहान ८ बजेदेखि ४६ आङ्गिक र सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ बजेसम्म हुनेछ।