काठमाण्डौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज ९आइतबार० बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
यस्तै बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ुआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले ुनिजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ।
त्यस्तै मन्त्री पौडेलले ुआर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ।