काठमाण्डौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले सामाजिक सञ्जाल विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको छ । संघका नेता(कार्यकर्ताले विधेयकविरुद्ध बुधबार दिउँसो माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य विजय ढुङ्गानाले जानकारी दिए । विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने उनले माग राखे । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो ।
नेपाल विद्यार्थी संघ ( नेविसंघ ) ले सामाजिक सञ्जाल विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको छ । संघका नेता(कार्यकर्ताले विधेयकविरुद्ध बुधबार दिउँसो माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य विजय ढुङ्गानाले जानकारी दिए । विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने उनले माग राखे । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो ।
प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लेकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रूपमा चार ताराको व्याख्या गर्ने गरिएको छ । चारवटामध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा परिभाषित गरिन्छ । ‘डियर केपीुबा समृद्ध नेपालमा बोल्न पाइन्न र रु’, ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘प्रश्नसँग डराएको सरकार’ लगायतका नारासहित विरोध गरिएको थियो ।