काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा धारा ९३ को उपधारा १ बमोजिम बमोजिम संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिबेशन आब्हान गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को माघ ७ गतेको सिफारिसमा राष्ट्रपती पौडेलले यही माघ १८ गते संसद अधिबेशनको आब्हान गरेका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।